बागलुङ- सामाजिक सञ्जाल मार्फत भाईरल भएकी गायिका सिम्रन परियारलाई गृह नगर बागलुङ नगरपालिकाले बधाई सम्मानका तथा आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं. ६ तिनतले घर भएकी गायिका परियारलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगद ३० हजार रुपैयाँ सहित बधाई तथा सम्मान गरेका छन ।...}
नारायण रिजाल, बागलुङ- हामीले अनुभूत गरेकै कुरा हो, नाच्दा मन फुरुंग हुन्छ, मन चञ्चल हुन्छ । जब रोमान्टिक गीत बज्छ, हाम्रो शरीरको अवयव त्यसै–त्यसै नाच्न थाल्छ । कुनै उमंगमय क्षणमा हाम्रो शरीर नाच्छ, नाच्नुको फाइदा मनको शुद्धतासँग मात्र छैन यो समग्र शारीरिक व्यायाम...}
बागलुङ । बागलुङ बजारमा रहेको विएसआर मुभीजमा विद्यार्थीले निःशुल्क चलचित्र हेर्न पाउने भएका छ । नेपाली चलचित्रहरुको प्रभाव र सन्देशको बिषयमा विद्यार्थीलाई जानकारी गराउनका लागि मुभिजले विद्यार्थीहरुका लागि निशुल्क चलचित्र प्रदर्शन गराएको छ ।
दैनिक २ वटा सो मार्फत ४ सय जना विद्यार्थीको दरले...}
नारायण रिजाल,बागलुङ । असारे महिना छिनमै पानि पर्ने छिनमै उज्यालो हुने मौसम । गाउँघरमा मानो रोपरेर मुरी फलाउने समय । आफ्नौ खेतबारीमा किसानहरु कामको चटोरोमा हुन्छन । जिल्लाको ताराखोलाका किसान भने खेतीपाती भ्याएर मनाउने पर्व असारे मेलाको चटोरोमा छन । किसानहरु गाउँमा खेतीपाती भ्यायर मध्ये वर्खामा अ...}
पर्वत - “ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को द्विशतक श्रृंखला फरक पर्वत कुश्मा स्थित शताब्दी घरमा सम्पन्न...}