बागलुङ - नेपाल पत्रकार महासंघ बागलुङको १४ औं साधारणसभा तथा २६ औं स्थापना दिवस सम्पन्न भएको छ । बिहिबार आयोजित साधारणसभामा रजत वर्ष स्तम्भ अनावरण, ‘अबको पत्रकारिता’ विषयक पुस्तक विमोचन र पुरस्कार वितरण गरिएको छ । उक्त साधारणसभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय व...}
बागलुङ- प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले असारको २४ गते नै चालु आर्थिक वर्षका लागि तोकिएका सबै काम सकेर आयव्याय र कार्यक्रमको प्रगती समेत प्रस्तुत गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । कार्यालयले वर्षभरी गरेका कामको समीक्षा, ती काम गर्दाको अनुभव आदानप्रदान र सरोक...}
बागलुङ, । बागलुङ नगरपालिकामा गरिएको स्वास्थ्य परीक्षणले विद्यालय तहका किशोरकिशोरीमा रक्तअल्पता (एनिमिया) तथा बालबालिकामा कुपोषण अझै चुनौतीका रूपमा रहेको देखाएको छ। परीक्षणमा उल्लेख्य संख्यामा विद्यार्थीमा मध्यम तथा गम्भीर रक्तअल्पता र बालबालिकामा कुपोषण भेटिएपछि नगरपालिकाले उपचार, पोषण परामर्श, औषधि...}
बागलुङ, -एम्नेष्टि इन्टरनेशनल नेपाल समूह–४८ बागलुङको ३४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। समूहका संयोजक बलराम रिजालको अध्यक्षता तथा पूर्व संयोजक श्रीकृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव सचिन हरिजनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्...}
बागलुङ- नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३६औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले मानवीय सेवामा रेडक्रसले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । उनले विपद्, दुर्घटना तथा अन्य मानवीय संकटका बे...}