बागलुङ- कोरोनाको तेस्रो लहर व्यापक रुपमा फैलिए सँगै जिल्लामा संक्रमितको संख्या पनि दैनिक रुपमा बढ्दै गएको छ । गत माघ २ गते बागलुङ जिल्ला भरी कोरोना संक्रमितका विरामी जम्मा ९० जना थिए । एक साता यताको तथ्याङक हेर्ने हो भने ३ सय भन्दा बढिले नाघेको छ । सोमबार सम्म आई पुग्दा जिल्लामा कोर...}
राजन रेग्मी- जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गर्दै जिल्लाको निशीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटमा मेला संचालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले पौष २८ गते एक सूचना जारी गर्दै पौष २९ गते राती १२ बजेबाट अर्को सूचना जारी नहुन्जेलको लागी कुनै पनि समारोहमा २५ जना भन्दा बढि...}
आदरणीय दिदीवहिनी तथा दाजुभाईहरु, सम्बत् २०७८ साल असार २९ गते मेरो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको सरकारले ६ महिना पूरा गरेको छ। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गर्दै आएको छ।
विश्व कोभिड १९ महामारीको प्रथम, दोस्रो र ते...}
बागलुङ- सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रर्दशन गरेको छ । नेविसंघ बागलुङ र प्राविधिक विद्यार्थी परिषदको संयुक्त आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङ अगाडी विभिन्न नारा लेखिएका प्लेकार्ड सहित &...}
नारायण रिजाल- गण्डकी प्रदेश सरकारबाट बागलुङका चारवटा घरबास (होमस्टे)ले अनुदान पाउने भएका छन । प्रदेश सरकार पर्यटन, उद्योग, बाणिज्य तथा अपुर्ति मन्त्रालयबाट होमस्टेको पुर्वाधार विकासका लागि उक्त अनुदान प्राप्त गरेका हुन । मन्त्रालयले हालै जारी गरेको स्वीकृत परियोजना अन्तर्गत चार वटा...}