मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए । ...}
पाँच महिना अघि देखिको बागलुङमा सुविधासम्पन्न एम्बुलेन्स आउने प्रक्रिया अगाडी बढाईयो । यदी समयमा काम भएको भए अहिले धौलागिरी अस्पतालमा नयाँ एम्बुलेन्स हुन्थ्यो । तर सरकारी नीतिमा भएको अन्यौलका कारण एम्बुलेन्स किन्नका लागि युवाहरुले पसिना बगाएर पठाएको रकम समेत धेरै समय अलपत्र परेको छ । ...}
नेकपा एमाले बागलुङले एमाले विभाजनमा लागेका १० नेतालाई कारबाही गर्ने भएको छ । जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतिथ्यतामा बसेको बैठकको आईतबार निर्णय सार्वजनिक गर्दै विभाजनमा लाग्ने दश नेतालाई कारबाही गरेक...}
गैरआवासीय नेपाली संघ एनआरएनएको दशौँ अन्तराष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको पर्वतका कुल आचार्यले उमेद्वारी घोषणा गरेका छन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय संचालन गरिरहेका आचार्यले आफ्नौ गृहजिल्ला पर्वतमा आएर उम्मेदवारी घोषणा गरेका हुन । अघिल्लो अधिवेशनमा...}
मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउ पत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउ पत्र पेस गर्न समय तोकेको थियो ।
विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइ...}