सुजन सापकोटा- आउदै गरेको स्थानिय तहको चुनाबमा विभिन्न जनप्रतिनिधिको पदमा उम्मेदवार दर्ता गर्ने होडबाजी लचिरहेको छ । कोहि स्वतन्त्र रुपमा त कोहि विभिन्न पार्टि मार्फत । स्थानिय तह यस्तो विस्वासीलो सरकार बन्न पुग्यो कि नेपाल सरकारका पुर्व मन्त्री सम्म भएका ब्यक्तिहरुको इच्छा मेयर...}
बागलुङ- स्थानिय तहको निर्वाचनको मिति नजिकिए सँगै यति बेला गाउँ र नगरपालिकामा विभिन्न राजनितिक दलले उम्मेदवार टुुगाउन कसरत गरिरहेको छ । नेकपा एमालेको तर्फबाट जिल्लाको काठेखोला गाउँपालिकाको अध्यक्षमा चार जनाले आकांक्षा व्यक्त गरेका छन् । अघिल्लो निर्वाचनमा पनि एमालेले नै जितेको यस पाल...}
बागलुङ- चैत्राष्टमी मेलाको दोहोरी गित प्रतियोगिताको उपाधी बेष्टवान रेष्टुरेण्ट बागलुङका कलाकार राजु केसी र शोभा कार्कीले हाता पारेका छन । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान बागलुङ र बेष्टवान बिच भएको फाईनलमा वेष्टवानले कुल २ हजार ९० अंक र प्रतिष्ठानले २ हजार ८८ नम्बर ल्याएका थिए ।
प्रतिष्ठा...}
बागलुङ- चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा आयोजित कालिका कप भलिबल प्रतियोगिताको उपाधि मोटरहेड नेपाल छन्त्याल संघ बागलुङले जितेको छ । गण्डकी प्रदेशको प्रतिनित्व गर्दै देशभर प्रतियोगिता खेल्ने खेलाडीहरुबाट सूसज्जित संघले फाईलन खेलमा गलकोट समाज जापानलाई सोझो सेटमा पाखा लगाउँदै उपाधि चुमेको हो । नियमित...}
बागलुङ- बागलुङको निसीखोला गाउँपालिका स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रुकुमबाट बागलुङको बुर्तिवाङ तर्फ आउदै गरेको रा १ त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भ...}