बागलुङ- नेपाली काँग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि राधिका कुँवरले आफ्नो उम्मेदवारी फिर्ता गरेको बताएकी छन । मंगलबार एक विज्ञप्ती जारी गर्दै कुँवरले बागलुङ नगरपालिका– १३ को महिला वडा सदस्यको स्वतन्त्र उम्मेदवारी फिर्ता गरेर पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेकी छन । ...}
आगामी स्थानिय तहको निर्वाचन साझा उम्मेदवार लिएर चुनावी मैदानमा उभिएका पाँच दलिय गठबन्धनका उम्मेदवारहरुले बागलुङ नगरपालिकामा सुसासन र सदाचार कायम गर्ने काम पहिलो प्राथमिकतामा राखेको बताएका छन । उनिहरुले पछिल्लो पाँच वर्षको समयमा नगरपालिकामा विभिन्न अनियमितताका कुराहरु बाहिर आएका हुँदा यसको अन्त...}
बागलुङ - पाँचदलीय गठबन्धनको टोलीले सोमबार बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
नगर प्रमुख पदका साझा उम्मेदवार नरबहादुर पुन, उप प्रमुख पदका उमेदवार हरिहर शर्मा, वडा नं २ का अध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद सापकोटा, वडा सदस्यका उम्मेदवार आनन्द अम्माई,...}
बागलुङ- उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् ।
दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब १० दिनमात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र...}
बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त रहेका छन । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले आईतबार बागलुङ नगरपालिका ४ को कुँडेल, वडा नं. ५ को मालिका वडा नं....}