संगम घर्तीमगर - जिल्लाको बागलुङ नगरपालिका—११ रायडाँका स्थानीयलाई खानेपानीको सहज पहुँच पु¥याउन सुरु भएको रायडाँडा खानेपानी आयोजना २२ वर्ष भयो ।
सामान्यतया खानेपानी आयोजनाहरु २० वर्षको लागि त्यहाँको जनसंख्या र मागलाई थेग्नेगरी डिजाइन गरिन्छ । तर रायडाँडा खानेपानी आयोजना भने २२ वर्ष प...}
बागलुङ,- यतिबेला देशका विभिन्न राजनितिक दलको अधिवेशनहरु चलिरहेको छ । केही ठुला राजनितिक दल काँग्रेस एमाले र माओबादी र राप्रपा लगायतका राजनितिक दलले केन्द्रीय अधिवेशन टुंगाएका छन । नेकपा एमालेको भने यति बेला जिल्ला अधिवेशन भै रहेको छ । जिल्ला अधिवेशन चलिरहँदा विभिन्न उमेर समुहका नेता तथा...}
बागलुङ- नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित भएका छन् । कार्यबहाक अध्यक्ष समेत रहेका प्रतिस्पर्धि कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ३ सय २९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि कृष्ण पाठकले २ सय २८ मत पाएका छन । अर्का प्रतिस्पधि मेहरसिंह...}
बागलुङ- ससस्त्र द्धन्दको समयमा तत्कालिन विद्रोही पक्षले गुरुकुलहरु बन्द गराउँदै हिडेपछि जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा रहेको गुरुकुल पनि बन्द भयो । बन्द गुरुकुल पुन संचालनका लागि पछि कठिनाई प¥यो । हाल अनौपचारिक रुपमा संचालन भएको गुरुकुल शिक्षा सञ्चालनको लागि धार्मिक महोत्स...}
नेकपा एमाले बागलुङको नयाँ नेतृत्वका लागि भएको मतदान आईतबार साँझ मात्रै सकिएको छ । दिउँसो देखी सुरु भएको मतदान साँझ सकिएको हो । कुल ६३६ प्रतिनिधि मतदातामा ६०४ मत खसेको निर्वाचन अधिकृत राम शर्माले जानकारी दिनुभयो ।
मतगणना रातीनै गरिने शर्माले जानकारी दिए । एमालेको जिल्ला अध्यक्ष, उपसचिव...}