बागलुङ - ग्लोबल आइएमई बैंक लिमिटेडले देश भर शाखा विस्तार गर्ने क्रममा बागलुङको बलेवामा २८९ शाखाको रुपमा नयाँ शाखा विस्तार गरेको छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एक्सटेन्स काउण्टरबाट सेवा संचालन गर्दै आएको उक्त स्थानमा शाखा नै विस्तार गरी सेवा सूचारु गरेको छ । बैंकको नेपाल...}
बागलुङ- गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि मणिभद्र शर्मा कडेंलले गण्डकी प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा पहिलो प्रथामिकता थिएको बताएका छन । बागलुङको गलकोट नगरपालिका–२ मा रहेको नरेठाँटी स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री कंडेलले श...}
बागलुङ,- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन ‘नाष्ट’ ले विद्यालय स्तरीय विज्ञान मेला आयोजना गरेको छ । यही चैत्र ७ गते देखी ९ गते सम्म बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयमा प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरेको हो ।
मेलामा बागलुङ, पर्वत...}
बागलुङ- अनन्तश्रीविभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प र नेतृत्वमा धौलागिरी क्षेत्रका पाँच स्थानमा पञ्चश्री महायज्ञ संचालन हुने भएको छ । नयाँवर्षका अवसरमा बागलुङ सहित पर्वत र म्याग्दीमा पञ्चश्री महायज्ञ हुने भएको छ ।
महायज्ञ आयोजक समितिले आईतबार बागलुङमा पत्...}
बागलुङ- बागलुङको ताराखोला गाँउपालिकाको केन्द्र वडा नम्वर २ अर्गल भातखाने डाँडामा प्रहरी चौकीको स्थापना भएको छ । प्रहरी चौकीको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले संयुक्त रुपमा उट्घाटन गरेका थिए । ग्रामिण क्षेत्रमा शान्ति सुरक्षा कायम गर्...}