शेरबहादुर पुन - भारतको केरला राज्यमा केही दिनअगाडि एक १२ वर्षीय बालकको निपा भाइरसका कारण मृत्यु भएको पुष्टि भयो।
कोरोना महामारी प्रवेश गर्नु एक वर्षअगाडि पनि सोही राज्यमा निपा भाइरसका कारण कम्तीमा १७ जनाको मृत्यु भएको थियो।
नेपाल सरकारले पनि केही दिन अगाडि मात्र निपा भाइरसविरूद्...}