कुशुमशीला भट्ट- २०७२ सालमा संघीयता लागू भएपछि नेपालको स्वास्थ्य प्रणाली पनि धेरै अगाडि बढिसकेको छ । आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न ७५३ स्थानीय तह जिम्मेवार भएसँगै स्वाभाविक रूपमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र (स्वास्थ्य चौकीहरू, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, प्राथमिक र आधारभूत अस्पता...}
श्रीराम पौडेल- राजनैतिक तहबाट भएका निर्णयको कार्यान्वयन गर्न उसको ठिक तल रहेर काम गरी सार्वजनिक सेवालाई जनतासम्म पुर्याउने गैरसैनिक चरित्रको संरचना, पात्र र प्रक्रियाको समष्टिलाई निजामती सेवा भनेर बुझिन्छ ।
नेपालमा संघीय शासन प्रणाली लागू भएपछि निजामती सेवा पनि सोही अनुसार संघ, प्रदेश र स्था...}
भोला शर्मा- सूचना तथा सञ्चार प्रविधिको अभुतपूर्व विकासले मुलुकी प्रशासनमा आमूल परिवर्तनको दवाब सृजना गरेर वर्तमान युगलाई डिजिटल युगमा प्रवेश गराएको छ । यसप्रकारको प्रशासनमा प्रविधिजन्य सीपले ओतप्रोत भएका नवप्रवेशी युवाहरू रमाएर कागजी प्रकृया भन्दा सूचना तथा सञ्चार प्रविधिको अत्युत्तम उपयोग गरे...}
गोविन्द अधिकारी । मुलुकमा भ्रष्टाचार छ । यदाकदा भ्रष्टाचारीविरुद्ध कारबाही पनि हुन्छ । मन्त्रीहरूले समेत सजाय पाएका छन् । ‘नक्कली भुटानी शरणार्थी’ काण्डमा पनि धेरैले अनुमानै नगरेको तहमा कारबाही भयो । पूर्वगृहमन्त्री, पूर्व गृह सचिवलगायत धेरै जना पक्राउ परेका छन् । एक जना पूर्व...}
सुजन सापकोटा - प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पुर्व तयारीमा सम्पूर्णदलहरु आ-आफ्नो तरिका बाट लागिरहेका छन असोज ३ गते सम्म समानुपातिक तर्फको नाम लिस्ट वा बन्द सुची निर्वाचन आयोगमा बुझाउनु पर्ने हुदा दलका शिर्ष नेताहरुलाई सकस परेको छ भने देश भरि बाट पार्टीको उम्मेदवार सिफारिस भएर आएका न...}