बागलुङमा कोरोना संक्रमण घट्दै गएपछि बन्द भएको गण्डकी प्रदेशकै उत्कृष्ट ऐतिहासिक धार्मिक पर्यटकिय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर सोमबार देखी खुल्ला भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २८ गते देखि बागलुङ कालिका भगवती मन्दिर खोल्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ...}