बागलुङ - राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा बुधबार दर्शन तथा पुजा गरेकी छन । गण्डकी प्रदेशकै ऐतिहासिक धार्मिक पर्यटनको गन्तव्यको रुपमा रहेको मन्दिरमा भण्डारी राष्ट्रपती भए पश्चात पहिलो पटक पुगेकी हुन । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे पुगेकी भण्डारीले मन्दिर...}
बागलुङको जैमिनी नगरपालिका -३ उपल्लो दमेकमा नव निर्मित पक्की हेलिप्याड । नगरपालिकाले संघीय सरकारको नीति तथा जैमिनी नगरको मानवीय उद्दारको बिशेष कार्यक्रम अन्तरगत रास्ट्रपति सुत्केरी उद्दार र ठुला दुर्घटना तथा यातायातको पहुँच नपुग्ने अवस्थामा सहजताको लागि उक्त हेलिप्याड निर्माण गरेको हो । &n...}
बागलुङ, - बागलुङ र पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।
साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाहरूको समन्वयमा बागलुङ सदरमुकाममा रह...}
बागलुङ नगरपालिका वडा नं.–१० भकुण्डे मुलाबारीमा रहेको भ्युटावर जहाँबाट दर्जनौ हिमश्रृङखला देख्न सकिन्छ । नकिजै जिल्लाकै पहिलो घरबास (होमस्टे) भकुण्डे होमस्टे रहेका कारण आन्तरिक तथा बाह्र पर्यटकहरु आउने गर्दछन ।
}
बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज स्वास्थ्य मापदण्ड पालन गरी प्रारम्भ भएको छ । एक वर्ष पहिले दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै बागलुङमा गाईजात्रा मनाइएको हो ।
नेवार समुदायले मनाउने गरेको गाईजात्रा प...}