नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् ।
साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए...}
भुगर्भ शास्त्रमा स्नातक पढेका प्रदिप गौतम आफुले पढेको विषय भन्दा फरक पाटो रोजे । उनले सम्बन्धीत विषयमा काम गर्ने तयारीमा नै लागेनन् आफ्नै गाउँमा केही गर्नुपर्छ भन्न निधो गरे । बागलुङ नगरपालिका–७ घर भएका गौतमले गाउँमा नै केही गर्ने सोच गराए र बाबको साथ लिए । घरकै आगनबाट धौलागिरी हिमालको स...}
भनिन्छ, ‘संस्कृति नै मानिसको पहिचान हो। यही पहिचानले मानिस र प्रकृतिबीचको सम्बन्ध युगसम्म कायम रहिरहन्छ। तराईमा अहिले जितिया पर्वको रौनक र उल्लास छ खासगरी विवाहिता थारु महिला र आमाहरुको लागि। सांस्कृतिक सम्पदाहरूको धनी थारु समुदायले शिरुवादेखि फगुवासम्म अर्थात वैशाखदेखि चैतसम्म...}
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए । ...}