नारायण रिजाल- बागलुङको बुर्तिबाङ बजार देखी ३६ किमीको कच्चि सडक, सुन्दर बोबाङ गाउँ हुँदै विस्तारै उकालो लागेपछि ढोरपाटन छिर्ने नाकाको रुपमा रहेको देउराली । जब देउराली डाँडा पुगिन्छ त्यहाँ नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तल हेरेपछि समथर मैदान हेर्दा आहा ! ढोरपाटन नभन्ने कमै हुन्छन । ढोरपाटन पु...}
बागलुङ । बागलुङ गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका हरेक क्षेत्रको सम्भावनाको खोजी गर्ने बताएका छन । उनले गण्डकी प्रदेश धार्मिक प्रटनमा अब्बल रहेको हुँदा यहाँका हरेक क्षेत्रको सम्भावनाको खोजी र पहिचाहन गरी यिनको विकासमा लाग्ने बताएका छन ।
मंगलब...}
बागलुङ- बागलुङमा २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । बागलुङ नगरपालिका कार्यालयको आयोजना, जिल्ला सहकारी संघ, मिर्मिरे कृषि सहकारी संस्था र बागलुङ जेसिजकोको सहकार्यमा बानपा–३ नुवारा खहरेमा दिवस मनाईएको हो । जलवायु अनुकुलित मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि भन्ने मुल नाराका साथ दि...}
बागलुङ- ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसको अबसरमा प्रवचन, सचेतना ¥याली तथा सामाग्री बितरण समेतका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको आयोजनामा श्रमिक महिला बीच अन्तरक्रिया समेत सम्पनन भ...}