बागलुङ - स्थानिय तहको निर्वाचतमा निर्वाचित जनप्रतिनिधि यतिबेला मतदातालाई धन्यबाद दिन गाउँगाउँमा घरदैलोमा पुगेका छन । जसरी निर्वाचन अगाडी भोट माग्न घरदैलोमा पुगको थिए त्यसैगरी धन्यबाद दिनका लागि घरदैलो र टोलटोलमा पुगेका हुन ।
जिल्लाको बागलुङ नगरपालिका नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्र...}
बागलुङ- सरकारले गरेको मूल्य वृद्धिको विरोधमा बागलुङमा एमालेका जनसंगठनहरु निरन्तर आन्दोलनमा उत्रीएका छन् । एमालेका जनसंगठनहरु अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ लगायतले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
एमालेका जनसंगठनहरुले पहिलो दिन जेठ ९ गते जीपपार्क च...}
जिल्लाको काठेखोला गाउँपालिकाका जनप्रतिनिधिले मंगलबार पदभार ग्रहण गरेका छन् । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् । गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलकले गाउँपालिकामा पदभार ग्रह गरे । पदभार ग्रहणपछि गाउँपालिका अध्यक्ष थापाले...}
नारायण रिजाल बागलुङ- बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले ‘हाम्रो बागलुङ, हामी बनाउँछौँ’ भन्ने भावका साथ सबै पक्षलाई समेटेर नगरको सामाजिक, आर्थिक विकासको खाका कोर्ने बताएका छन । उनले चुनावी प्रतिबद्धतापत्रअनुसार विकास योजना र प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थ...}
बागलुङ- गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशत भन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको १०.६३ प्रतिशत मत बदर भएको हो ।
कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये एक लाख...}