बागलुङ- आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय भएको छ । सत्ता गठबन्धन दलहरु यतिबेला सिट बाँडफाँडको चाजो पाँजो मिलाउँदै छन । सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ ।...}
काठमाडौ - विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ ।...}
बागलुङ- राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले आफ्नो संगठन विस्तारको अभियान संचालन गरेको छ । केही दिन पहिले गठन भएको जिल्ला कार्यसमितिले स्थानिय तहमा आफ्नो संगठन विस्तारको काम अगाडी बढाएको हो । जिल्ला भरी नै पार्टीको भेला गरी संगठनलाई विस्तार गर्ने र गाउँ नगरपालिकामा समिति गठन गर्ने अभियान...}
बागलुङ- नेपाल मगर बिद्यार्थी संघ बागलुङको ११ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनकाे उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले मगरहरुको पहिचान बढाउने र राज्यका हरेक क्षेत्रमा मगरको बाहुल्यता बढाउनु पर्ने बताएका छन् । उनले मगरको उपस्थिति बढाउन युवा तथा विद्यार्थीले अभियान...}
बागलुङ- नेपाल स्वास्थ्यकर्मी संघ बागलुङले हालै लोकसेवा आयोगबाट जनस्वास्थ्य अधिकृतमा नाम निकालेर जिल्लाको गलकोट नगरपालिकामा आएका जनस्वास्थ्य अधिकृत शुशिल पौडेललाई बधाई तथा सम्मान व्यक्त गरेको । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जनस्वास्थ्य अधिकृत सातौं तहमा खुल्लाबाट नाम निकाल्न सफल...}