बागलुङ– नेपाली काँग्रेसको संस्थापन इतरपक्ष अर्थात शेरबहादुर देउवापक्षले छुट्टै महाधिवेशनको आयोजना गरेसँगै बागलुङका क्षेत्र नं. १ मा पनि प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र र पालिकाको अधिवेशन एकै दिन सम्पन्न भएको छ । काँग्रेस संस्थापन पक्षले वडा तहदेखी पालिका क्षेत्रीय अधिवेशन...}
बागलुङ- नेपाली काँग्रेसको १५औं महाधिवेशनमा बागलुङबाट ६ जना जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । निर्वाचित हुनेमा प्रतिनिधि सभा सदस्य रेणुका काउचा मगर, भिम श्रीस, जगशिचन्द्र उपाध्याय र सागर परियार गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का र अर्जुन शेरचन रहेका छन ।
काउचा आदिवासी जनजा...}
बागलुङ । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नं. २ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, दुई प्रदेश सभा क्षेत्रीय अधिवेशन र ६ वटै पालिकाको अधिवेशन एकै दिन बुर्तिबाङमा सम्पन्न भएको छ ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्र नं. २ को क्षेत्रीय कार...}
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।
उनका अनुसार, सभापति निर्वा...}
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अभियानअन्तर्गत ‘हामी आउँदै छौँ’ कार्यक्रम शुक्रबार बागलुङमा सम्पन्न भएको छ । रास्वपा बागलुङ नगर समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय प्रतिनिधि एवं प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले ‘हामी आउँ...}