म्याग्दी- जिल्ला कारागार म्याग्दीबाट ७६ जना कैदीबन्दी भागेका छन् । कैदीबन्दीहरु भागेपछि जिल्ला प्रशासन कारर्यालयले कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।
अब बेनी नगरपालिकाको १, २, ६, ७, ८ र ९ नम्ब...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।
मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्। रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्...}
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमित हुन आग्रह गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बालेनले संयमित हुन अनुरोध गरेका हुन्।
‘हामीले स्पष्ट रूपमा भनेका थियौं। यो नितान्त जेनजीको आन्दोलन हो। प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसक...}
बागलुङ-बागलुङ नगरपालिका वडा न. ३ का वडा अध्यक्ष सनी केसी लक्ष्मणले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय देशको घट्नाक्रमले दुःखी बनाएको बताउँदै केसीले राजिनामा गरेका हुन् ।
केसीले मंगलबारनै नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठलाई राजिनामा बुझाउने बताएका छन...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले पदबाट राजीनामा दिएका उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए। आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रण बाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्।
&nbs...}