काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले श्रेष्ठको शव बुधबार बिहा...}
बागलुङ- कालिगण्डकी करिडोर बागलुङ खण्ड एक सातापछि नियमित संचालनमा आएको छ । गत शुक्रबार देखी अवरुद्ध सडक एक सातापछि संचालनमा आएको हो । जैमिनी नगरपालिका–८ को बेलबगर र चौरीखोलामा निरन्तर पहिरो खसेर सडक अवरुद्ध थियो । अवरुद्ध करिडोरमा पटक पटक पहिरो थपिएपछि यायायात ठप्पै थियो । जैमिनी नगरपालिक...}
बागलुङ- प्रतिनिधिसभा सदस्य रेणुका काउचा मगरले आदिवासी जनजाति समुदायले जहाँ रहे पनि आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति, संस्कारलाई संरक्षण गर्दै आएको बताएकी छन् ।
नेपाल मगर विद्यार्थी संघ बागलुङले मंगलबार बागलुङ आयोजना गरेको २७औँ अरुण स्मृति साँझ एवं मौलिक सांस्कृतिक कार्यक्रममा बोल्दै&n...}
बागलुङ- नेपाली कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे सरकारले गरेको “पोलिटिक स्टन्ट”को विरुद्धमा काँग्रेसले संसदमा आफ्ना आवाज उठाई रहेको बताएका छन । उनले पछिल्ला दिनमा सरकारले गरेका उत्शृङ्खलताको विरुद्धमा काँग्रेसले निरन्तर खबरदारी गरेको बताए । नेपाली काँ...}
बागलुङ- बागलुङको ढोरपाटनमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा आइतबार साँझ घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।
मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचान...}