बागलुङ-नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५७औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मनाएको छ । नेविसंघ बागलुङ र धौलागिरी बहुमुखी क्याम्पस इकाई समितिले विभिन्न सेवा–मुखी कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा धौलागिरी प्रादेशिक अस...}
पोखरा । मन्त्रीहरूले शपथ लिने बेलामा असन्तुष्टि पोख्दै राजीनामा दिएका गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवरले राजीनामा फिर्ता लिएका छन् । उनले बिहीबार सभामुख कृष्ण धिताललाई फोन गरेर आफ्नो राजीनामा फिर्ता लिएको जानकारी गराएका हुन् ।
‘उहाँले फोन गर्नुभएको थियो । अहिलेलाई राजीनामाको पत्रलाई...}
बागलुङ ! राजनीतिमा समय कहिल्यै एकै गतिमा बग्दैन—कहिले पराजयले पखाल्छ, कहिले अवसरले चम्काउँछ । संघर्षका उकाली–ओराली पार गर्दै, धैर्यलाई हतियार र अवसरलाई भ¥याङ बनाउँदै अन्ततः सफलताको शिखर चुम्ने पात्र हुन् जितबहादुर शेरचन । राजनीतिमा दुई पटक असफल भए पनि उनले निराशालाई कहिल्य...}
पोखरा - मन्त्री पद नपाएपछि गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका छन । नेपाली कांग्रेसका सांसद कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले आफ्नो...}
पोखरा । गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ गराएका छन्। जसअनुसार भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको छ ।&...}