नारायण रिजाल, बागलुङ - नेपाली कांग्रेसले प्रदेशसभा तर्फ बागलुङका चार वटै क्षेत्रमा उम्मेदवारको टुंगो लागेको छ । बागलुङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा दिपेन्द्र थापा र ‘ख’ मा डिल्लीराम सुवेदीको उम्मेदवारी टुंगो लागेको बताईएको छ ।
निर्वाचन क्षेत्र नं. २ क...}
बागलुङ - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिए सँगै विभिन्न राजनितिक दलहरु उम्मेदवारको टुंगो लगाएका छन । नेकपा एमालले बागलुङ जिल्लाका २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्रका लागि प्रत्यक्ष तर्फ उम्मेदवारको टुंगो लगाएको...}
प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिक सांसदको सूचीमा जनजाती समूहबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । नेपाली काँग्रेस बागलुङले प्रतिनिधि सभामा उम्मेदवार बनाउने भनेर सिफारिस गरेता पनि अन्तत भट्टचन नेकपा एमालेको समानुपातिक सांसदको सूचीमा जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएका...}
बागलुङ- आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बागलुङका दुई वटै क्षेत्रमा मुख्य निवार्चन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
शनिबार प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तरगत जिल्ला समन्वय समितिको भवनमा र क्षेत्र नं. २ अन्तरगत ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेको नयाँ शह...}
बागलुङ- बागलुङ नगरपालिका भित्र संचालन हुने यातायातका साधनले चाडपर्वको अवसरमा १० प्रतिशत गाडी भाडा छुन दिने भएका छन । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सवारीसँग सम्बन्ध सरोकारवाला सहितको बैठकले दशै तिहारको अवसरमा गाडी भाडामा छुट दिने निर्णय गरेका छन । चाडपर्वलाई लक्ष...}