बागलुङ — राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले पञ्चायतविरोधी आन्दोलनमा बागलुङ कारागार बसेका थिए । नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन र पार्टी संगठन विस्तारका लागि आउँदा २०४६ मंसिर २६ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेविसंघका तत्कालीन अध्यक्ष जगदीशचन्द्र उपाध्यायको घरमा भएको छलफल...}
बागलुङ- स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जि परिचयपत्र भेटिएको भनी धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी गरिएको छ ।
एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियुका धवला...}
नारायण रिजाल-बागलुङ। बुधबार मार्च–८ तारिक अर्थात ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसको अवसरमा बागलुङ नगरपालिका, अन्तरपार्टी महिला संजाल बागलुङ लगायत अन्य महिला तथा बालिकालिकाको क्षेत्रमा काम गर्ने संघ संगठनले भव्यरुपमा दिवस मनाई रहेका थिए । कार्यक्रममा सहभागी पुरानै थिए । विभि...}
बागलुङ- नेपाल शिक्षक संघ बागलुङको अध्यक्षमा उमाकान्त पौडेल पुन चयन भएका छन । पौडेल शनिबार देखी बागलुङ सदरमुकाममा सुरु भएको संघको २२ औं जिल्ला प्रतिनिधि सभा तथा नबौं जिल्ला अधिवेशनबाट पौडेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । जिल्लाको जैमिनी नगरपालिका–७ जैदीका पौडेल बागलुङ सदरमु...}
बागलुङ- राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् । शुक्रबार देखी बागलुङमा सुरु भएको ७ औं जिल्ला सम्मेलनले ढुङ्गानालाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो । जिल्ला कार्यसमिति ३५ सदस्यीय रहेको छ । राजमो बागलुङको उपाध्यक्षमा उपाध्यक...}