बागलुङ- बागलुङमा क्रियाशिल चार निजामती कर्मचारीहरुका संघ संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामती सेवा ऐन विधेयक मस्यौदा माथि विरोध जनाएका छन्। उनिहरुले ऐनको मस्यौदा विधेयक सच्याउन माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत प्रधानमन्त्री त...}
बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ का संघीय सांसद चित्र बहादुर केसीले विदेशी शक्तिहरुले नेपाललाई आत्मनिर्भर मुलुक भएको देख्न नचाहाने बताए । विदेशी शक्ति राष्ट्रहरुले आफ्नो व्यापार सुक्ने डरका कारण नेपाललाई सधैँ परनिर्भर बनाईरहने उनको भनाई छ । जिल्लाको जैमिनी नगर...}
बाग्लुङ - धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका सुदिप सागर कंडेल सर्वसम्मन निर्वाचित भएका छन । शनिबार क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबै संगठनहरुको सहभागिता हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्व चयन...}
बागलुङ - नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आगामी बैशाख १० गते सम्म गण्डकी प्रदेश सरकार परिवर्तन हुने बताएका छन । नेपाली काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपि स्मृति भवनको शिलन्यास कार्यक्रममा बोल्दै पाण्डेले आगामी बैशाख १० गते सम्म प्रदेश सरकार परिव...}
पोखरा - नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यससँगै मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा बुझाउने भएका छन् । गण्डकीमा अब बन्न...}