बागलुङ- नेकपा एमाले बागलुङले १० औँ जिल्ला अधिवेशन तयारीलाई तिब्र पारेको छ । आगमी चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुने अधिवेशनको तयारी तिब्र बनाएको छ । तयारी स्वरुप अधिवेशन गर्नको लागि विभिन्न १२ उपसमिति गठन गरेको छ ।
प्रतिवेदन लेखन, आर्थिक प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रस...}
बागलुङ - बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु २५ जना घाईते भएका छन । निसीखोला गाउँपालिका—६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो । घटनास्थल पुगी उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्...}
बागलुङ - राष्ट्रपती रामचन्द्र पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा पुगेका छन । धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बागलुङको पञ्चकोटमा बुधबार देखी बृहत ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । महायज्ञको गण्डकी प्रदेशका १ सय ८ जना कन्याले शुभारम्भ गरेका...}
बागलुङ- नेपाली काँग्रेस निकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको बागलुङ क्षेत्र नम्बर १ को अध्यक्षमा अमर सेरपुञ्जा सर्वसम्मत चयन भएका छन् । शनिबार बागलुङमा भएको अधिवेसनबाट उनको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शैलेस पुन, अमृता थापा, सचिवमा सुरेश थापा, सहसचिवमा स...}
बागलुङ, - फागुन १ गते जनयुद्ध दिवसको दिन बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । ताराखोला गाउँपालिकाको माघ १९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।
देशको राजन...}