बागलुङ- बागलुङ नगरपालिका भित्र संचालन हुने यातायातका साधनले चाडपर्वको अवसरमा १० प्रतिशत गाडी भाडा छुन दिने भएका छन । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सवारीसँग सम्बन्ध सरोकारवाला सहितको बैठकले दशै तिहारको अवसरमा गाडी भाडामा छुट दिने निर्णय गरेका छन । चाडपर्वलाई लक्ष...}
बागलुङ- यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका निम्ती काँग्रेसको समानुपातीक बन्द सूचिमा बागलुङबाट तिन जनाको नाम टुंगो लागेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधि सभा तर्फ १ जना र प्रदेश सभातर्फ २ जनाको नाम टुंगो लागेको बताईएको छ । प्र...}
काठमाडौं - नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचलाई लक्षित गरी ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन —२०७९ घोषणापत्र तयारी समिति ’ विस्तार गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकास शर्मा...}
सुजन सापकोटा - प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पुर्व तयारीमा सम्पूर्णदलहरु आ-आफ्नो तरिका बाट लागिरहेका छन असोज ३ गते सम्म समानुपातिक तर्फको नाम लिस्ट वा बन्द सुची निर्वाचन आयोगमा बुझाउनु पर्ने हुदा दलका शिर्ष नेताहरुलाई सकस परेको छ भने देश भरि बाट पार्टीको उम्मेदवार सिफारिस भएर आएका न...}
बागलुङ- आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय भएको छ । सत्ता गठबन्धन दलहरु यतिबेला सिट बाँडफाँडको चाजो पाँजो मिलाउँदै छन । सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ ।...}