बागलुङ –शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता डिल्लीराम सुवेदीको पहलमा जिल्लाको बरेङ गाउँपालिकाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
बरेङ गाउँपालिका– ३ बाटाकाचौरमा रहेको ज्ञानोदय आधारभुत विद्यालयमा अध्ययनरत विद्या...}
बागलुङ- जिल्लाको निसीखोला गाउँपालिका-४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको शव फेला पर्यो। हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका-५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो। उनको एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको रहेछ।
शवको पहिचान खुलेपछि प्रहरीले हत्य...}
बागलुङ- बागलुङमा क्रियाशिल पत्रकारद्वय राम थापा अविरल र तारानाथ आचार्य पुरस्कृत भएका छन् । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले आइतवार एक समारोहका बीच उत्कृष्ठ पत्रकारिता गरेको भन्दै पत्रकारहरु थापा र आचार्यलाई कालिका पत्रकारिता पुरस्कार प्रदान गरेक...}
बागलुङ- बागलुङ नगरपालिका–२ मा रहेको कालिका भगवती आवारोड आमा समुहको साधारण सभा शनिबार सम्पन्न भएको छ । महिला दिदिबहिनीहरुलाई सवल र सक्षम बनाउनका निम्ती स्थापना भएको आमा समुहको प्रथम अधिवेशन तथा सधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्ने अधिकाशं बक्ताहरुले आमा समुह माफर्त समाजका हरेक...}
बालिका अपहरणको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी जवान सहित एक महिला बालिका अपहरण प्रयासको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका काम गर्दै आएका प्रहरी जवान शंकर आचार्य र जिल्लाको जैमिनी नगरपालिका–७ जैदीकी ३६ बर्षी भगवती क्षेत्रीलाई बागलुङ बजारमा नियन्त्रणमा लिई...}