निर्वाचनको मिति नजिकिँदै गएको छ । विभिन्न राजनितिक दलका उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त रहेका छन ।बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धको तर्फबाट नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ नगरप्रमुखको उम्मेदवार छन भने नेकपा एमालेका जनकराज पौडेल नै पुन दोहोरिएका छन । विभिन्न सामाजिक एवं व्यावसायिक सङ्घ...}
बागलुङ- आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर बागलुङ नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।
जिल्लामा क्रियाशिल पाँच दलिय गठगबन्धनका साझा उम्मेदवारहरुले आगामी पाँच वर्षमा पुरा गर्ने प्रतिवद्धता सार्वजनिक गरेका हुन । गठबन्धनमा नेपाली काँग्रेसक...}
बागलुङ कुश्मिसेरा सडक खण्ड अन्तरगत बानपा–१० भकुण्डेको दब्लाङमा वर्षाको समयमा गएको पहिरोले हिँउदामा पनि पानी परेपछि माथिबाट आएको बाढीले सडक बगाएपछि पुन मर्मत गर्दै सवारी साधन संचालन गराउँदै । दैनिक पानी पर्दा यात्रुले सास्ती खेप्नपरेको छ ।
}
बागलुङ- बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधिन अवस्थामा रहेको काजक्रिया सामुदायिक भवन निर्माणका निम्ती विहुँकोट समाज जापान कन्साई क्षेत्रीय समिति ओशाकाले आर्थिक सहयोग गरेको छ । ओशाकामा रहेका बागलुङको विहुका नेपाली दाजुभाईहरुले भवन निर्माणका लागि नगद १ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक स...}
बागलुङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा आज देखी शुरु भएको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । बैशाख २० गते सम्म संचालन हुने परिक्षामा बागलुङ जिल्ला भर ४ हजार ८९३ जना विद्यार्थी सहभागि शिक्षा विकास तथा समन्वय ईकाई बागलुङले...}