नेपाल प्रहरीको ६६ औं स्थापना दिवस बागलुङमा पनि बुधबार मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको प्राङ्गणमा अमर प्रहरीको शालिकमा माल्यार्पण तथा प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा विजयीहरुलाई पुरस्कार वितरण गरेर दिवस मनाइएको हो ।
६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्र...}
लायन्स क्लब अफ बाग्लुङ सिटीले कालिका कन्या मन्दिर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार बागलुङ नगरपालिका—३ स्थित विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा ४ र ५ मा अध्ययनरत २० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री तथा मास्क स्यानिटाइजर वितरण गरेको क्लबले जनाएको छ ।...}
ताराखोलाकी एक महिला तीन दिनदेखि बेखबर भएकी छन । जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ५ की ३८ वर्षीया तुलमाया रोका तीन दिनदेखि सम्पर्क विहीन भएको उहाँका श्रीमान तुल बहादुर रोकाले जानकारी दिए ।
रोकाले आफुलाई खोज्ने प्रयास नगर्न भन्दै कागजमा सन्देश लेखेको छोडेको बताइएको छ । परिवार...}
बागलुङको एक निजि विद्यालयमा व्यवस्थापकीय कमजोरीको कारण विद्यार्थीहरु गम्भीर खालका दुर्घटनामा पर्ने गरेका छन् । बागलुङ बजारको फ्यूचर ब्राईटर माद्यामिक विद्यालयमा दुई हप्ताको अन्तरालमा दुई जना विद्यार्थी घाइते भएको घटना बाहिरिएको हो ।
सोही विद्यालयको कक्षा १ मा अध्ययनरत एक विद्यार्थीले आफ्नै कक...}
पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षीय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर...}