जिल्लाको पश्विम बडिगाड क्षेत्र हुँदै बग्ने बडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । वडिगाड गाउँपालिका- ५ दाह्रेगौडा नजिकै बडिगाड तिरमा बालुवा झिक्ने क्रममा खोलाले ती युवालाई वगाएको हो ।
निसिखोला गाउपालिका-६ का २४ बर्षिय दिप्सन बिक बालुवा निकालेर आराम गरिरहेको अवस्थामा गर्मि भएको भन्...}
जिल्लाको बरेङमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बरेङ गाउँपालिका–३ नयाँ बजार बस्ने रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा अनुप खत्रीको मृत्यु भएको हो ।
सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।...}
नेपाल टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फो...}
कोरोना संममणको दोस्रो चरणको कहरका कारण लामो समय देखि बन्द रहेको जिल्लाको बागलुङ नगरपालिका क्षेत्रका विद्यालयहरु असोज ४ गते देखि संचालन गर्ने निर्णय गरिएको छ । नगरपालिकाको नगर शिक्षा शाखाको आयोजनामा निजी तथा सामुदायिक बिद्यालयका प्रतिनिधी, जनप्रतिनिधी लगायतका सरोकारवाला निकायको संयुक्त बैठकले आगामी अ...}
पर्वत - बलात्कार आरोपमा पर्वतका एक किशोर पक्राउ परेका छन । ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्वतको पैँयुँ गाउँपालिकाका १७ वर्षीया एक किशोरलाई पर्वत प्रहरीले पक्राउ गरेको छ ।
गत बैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गर्दै गरेकी महिलालाई ती युवकले बलात्कार गरको जनाईएको छ । पीडित म...}