कार्यसम्पादन मुल्याङ्कनमा बागलुङको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट १० जिल्ला भित्र परेको छ । गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको मुल्याङ्कन अनुसार बागलुङ उत्कृष्ट १० मा परेको हो । उत्कृष्ट जिल्लाको सूचीमा बागलुङसंगै पर्वत समेत समावेश भएको छ ।
म्याग्दी मुस्ताङ भने मध्यम जिल्लामा परेका छन्...}
बुधबार मध्यरातमा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बेसीमा एक घरमा चोरी भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ का स्थानीय तेज बहादुर बोहोराको पक्कीघरमा चोरी भएको हो । हिन्दु नारीहरुको तीजको अबसरमा सबैपरिबार जम्मा हुने भनेर बोहोराफाँटमा रहेको घरमा गएको समय पारेर चोरी भएको हो ।
म करिब ७ बजे पछि घरका सबै...}
मूल्यसूची बिना मनपरी सामान विक्री गर्दै आएका बागलुङका पसल सञ्चालकहरुलाई कारबाही थालिएको छ । जिल्ला प्रशासन कार्यलयको आयोजनामा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यलय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार लगायतको टोलीले बजार अनुगमन गर्ने क्रममा मूल्यसूची नराखी आफुखुसी साम...}