बागलुङ - बागलुङको काठेखाेला गाउँपालिका - ५ विहुँ ठुलढुंगामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा जीप चाल...}
नारायण रिजाल, बागलुङ । वि.स. २०५६ साल माघमा चन्द्रदत्त रेग्मी रोजगारीका लागि बेलायत गए । बेलायत गएको तिन वर्ष सम्म परिवार सँग नियमित सम्पर्कमा थिए । बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ बर्षिय चन्द्रदत्त समय समयमा घरपरिवारलाई पैसा पठाउँथे । बाबुको मृत्यु पछि विदेशिएका चन्द्...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेका छन । शर्माले जैमिनी नगरपालिका –५ विनामारेमा रहेको दलित उत्थान प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्र...}
बागलुङ- बागलुङमा सचालित इमेज बचत तथा ऋण सहकारीका सचालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बचतकर्ताको अरबौ रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जना सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा ल्याएको हो ।
बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका ह...}
बागलुङ । नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ बागलुङ शाखाका निर्वाचित अध्यक्ष नरेश कंडेललाई महासंघ केन्द्रीय समितिले कुनै समन्वय नगरी र जिल्लाको यर्थात नबुझि पत्रकार महासंघको विधान विपरित गरेको कार्यको विरोध गर्दै ताल...}