काठमाण्डौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।...}
नारायण रिजाल - बागलुङ । बागलुङ सदरमुकाम देखी नजिकैको गाउँ लमगाउँ । जहाँ वर्षौ स्थानियले खानेपानीको चरम अभाव झेल्दै आएका थिए । खानेपानीका लागि दैनिक आधा घण्टा बढि समय उकालो ओरालो गर्नुपथ्यो । लिफ्टिङ प्रविधि मार्फत खानेपानीको योजना सम्पन्न भए पश्तात यहाँका स्थानियलाई खानेपानीको संकट टरेको छ...}
बागलुङ । अहिलेको तथ्याङ्क हेर्दा—नेपालमा हरेक वर्ष साढे चार लाख युवाहरु श्रम बजारमा उपलब्ध हुन्छन् । तर नेपालमा रोजगारीको अवसर प्राप्त नहुँदा अधिकांश युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । नेपालमा रोजगारी पाइएन काम गर्न कहाँ जाने भन्दा सबैको मुखबाट सजिलै आउने जवाफ हो विदेश । तर...}
बागलुङ- पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) गण्डकी प्रदेशले बागलुङका उद्योगी व्यवसायीलाई डिजिटल सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । व्यवसायीलाई डिजिटल प्रविधिको प्रयोग गरी आफ्नो व्यवसायको प्रर्वद्धन गर्न सिकाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको थियो । गण्डकी प्रदेश...}
बागलुङ । बागलुङ नगरपालिकाले छोरी प्रतिको गलत दृष्टीकोण चिर्नका निम्ती ‘नगरको छोरी’ अभियान चलाउने भएका छ । तेह्रौं नगरसभामा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रममा छोरी बचाऊ अभियानका निम्ती नगरको छोरी कार्यक्रम संचालन गरिने बताईएको छ । कार्य...}