म्याग्दी- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालि...}
बागलुङ - राष्ट्रिय गौरवको आयोजनाको रुमपा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ—बिहुँ खण्ड समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले आलटाल गरेको भन्दै स्थानीय आक्रोश भएका छन । आईतबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाउँदै लामो...}
बागलुङ - अन्नपूर्ण पदमार्गको एउटा रमणीय गन्तव्य घोरेपानी, बिहानको घाम अलिकति माथि उठिसकेको थियो । एकाबिहानै पुनहिल पुगेर सूर्योदय हेरेर फर्किने आन्तरिक तथा बाह्य पर्यटकहरू ओरालो लागेर अर्को नयाँ गन्तव्य समाउने तरखरमा थिए । यही समूहमा भेटिए गोरखाका गोपाल काप्री ।
हातमा लट्ठी, काँधमा झोला र शिर ऊनी...}
म्याग्दी - वर्षासहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीय स्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन्। गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ। हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपा...}
मुस्ताङ - जिल्ला प्रशासन कार्यालय मुस्ताङले यहाँका पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । मंगलबार एक सूचना प्रकाशित गरी प्रशासन कार्यालयले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध ग...}