बागलुङको ढोरपाटन नगरपालिकामा बाख्रा चराउन गएका एक किशोर मृत अवस्थामा फेला परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ जुरे घर भई हाल वडा नं. ५ साहुथोकस्थित मामाघरमा बस्दै आएका १५ वर्षीय अरुण घर्ती मगरको ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।
आज बिहान करिब ७ बजे बाख्रा चराउन गएका र लामो समयसम्म घर...}
बागलुङ । गण्डकी प्रदेशमा झण्डै ७२ हजार अपाङ्गता भएका नागरिक रहेको तथ्यांक छ। तीमध्ये ५३.४ प्रतिशत पुरुष र ४६.६ प्रतिशत महिला रहेका छन्। कानुनी तथा नीतिगत रूपमा विभिन्न अधिकार सुनिश्चित गरिए पनि व्यवहारिक रूपमा ती अधिकारको पूर्ण कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्।
अपाङ्गत...}
बागलुङ- बागलुङ नगरपालिका–२ मा रहेको चेतनशील बाल क्लबको आयोजनामा बालमैत्री कार्यक्रम अन्तर्गत आइतबार विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेलले बालबालिकाको प्रतिभा पहिचान र उनिहरुको ह...}
बागलुङ- साइलेंसर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, मापदण्डविपरीत नम्बर प्लेट जडान गर्ने तथा प्राविधिक संरचनामा अवैधानिक परिवर्तन गरिएका मोटरसाइकलहरुको बागलुङ प्रहरीले विशेष निगरानी अभियान थालेको छ। ध्वनि प्रदूषण नियन्त्रण, ट्राफिक अनुशासन कायम तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्य...}
बागलुङ- दलित र अन्य समुदायका घरहरू एकअर्कासँग जोडिए पनि मनहरू अझै जोडिन नसकेको भन्दै दलित अधिकारकर्मी धनबहादुर परियारले समाजमा विद्यमान जातीय विभेदप्रति चिन्ता व्यक्त गरे । “विवाह, व्रतबन्ध, पूजा–आजाजस्ता सामाजिक तथा धार्मिक कार्यमा छिमेकी भएर बस्ने दलित परिवारलाई समेत सहज रूपमा निम्तो ग...}