बागलुङ - धार्मिक पर्यटन प्रवद्र्धनका निम्ती कालिगण्डकी किनारमा १०८ तलसी मठ निर्माण गरिएको छ । बागलुङ नगरपालिका–१ र ४ को संगमस्थल निरहेघाट (निर्णयघाट) मा रहेको मानवसेवा आश्रम परिसर आगडी १०८ वटा तुलसीका मठ निर्माण गरिएको हो । हरिशयनी एकादशीको अवसर पारेर तुलसीका बिरुवा रोपिएको छ । मान...}
बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–१ थान निवासी लाजिन थापा हराएको आठ दिनपछि मृत अवस्थामा फेला फेका छन् । साउन १ गते साँझ करिब ८ बजे घरनजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थापा सम्पर्क बिहिन भएका थिए । जन्मदिनमा रहेका चारसाथीलाई प्रहरीले अनुसन्धान लागि नियन्त्रणमा लिइसके...}
बागलुङ- बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा लगिएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेक...}
बागलुङ- पहिरोका कारण कालिगण्डकी करिडोर बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ छिस्ती बेलबगर चौरीखोला पुल नजिकै सडक माथिबाट आएको पहिरोका कारण करिडोर बागलुङ खण्ड पूर्ण रुपमा बन्द भएको हो ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार विहिबार रातीबाट नै...}
नारायण रिजाल , बागलुङ । ‘हामीलाई मल, बीउ वा अनुदानका कार्यक्रम भन्दा पहिले हामीले लगाएको खेती बाँदरबाट जोगाइदिनुस् । बाँदर नियन्त्रण गरिदिनुभयो भने हामी आफ्नै पसिनाले बाँच्न सक्छौं ।’
जैमिनी नगरपालिका–१ कुश्मिसेराका क्याप्टेन पदमबहादुर श्रीसले सार्वजनिक सुनुवाइ कार्यक्रममा व्...}