खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । अस्मिता अधिकारी र मनोज खनालको स्वरमा गीत शुक्रबार सरोज ‘पोखरेल युट्युब’ च्यानलमा सार्वजनिक भएको हो । गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।
समारिका ढकाल र प्रि...}
जनगायक जीवन शर्मा ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन । शुक्रबार पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई २० हजार नगर पुरस्कार सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।...}
संगम घर्तीमगर,बागलुङ- नेपालबाट सति प्रथा उन्मुलन भएको करिब एक सताब्दी पुगेको छ । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमसेरले विक्रम सम्बत १९७७ साल असार २५ गते मुलुकी ऐन मार्फत यसको उन्मुलन भएको हो । अहिलेको पुस्तालाई सतिप्रथाको बारेमा भन्यो भने कथा सुनाए जस्तै लाग्छ । तर यसको प्रतिकात्मक र...}
बागलुङ- चैत्राष्टमी मेलाको दोहोरी गित प्रतियोगिताको उपाधी बेष्टवान रेष्टुरेण्ट बागलुङका कलाकार राजु केसी र शोभा कार्कीले हाता पारेका छन । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान बागलुङ र बेष्टवान बिच भएको फाईनलमा वेष्टवानले कुल २ हजार ९० अंक र प्रतिष्ठानले २ हजार ८८ नम्बर ल्याएका थिए ।
प्रतिष्ठा...}
नारायण रिजाल,- ‘चैते दशै मेलामा मायाँ बस्यो ख्याल ख्यालैमा’ गायक विमलराज क्षेत्रीले गाएको यो गितबागलुङ भन्ने वित्तीकै यहाँ लाग्ने चैते दशैं मेला र बागलुङ कालिका मन्दिरसंगै जोडिएर आउँछन् । यहाँको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रुपमा रहेको छ । जिल्ला...}