राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको भविश्य निर्माणका निम्ती राजनिति स्थायित्व आवश्यक रहेको बताएका छन । पर्वतको चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका हुन ।
अध्यक्ष ति...}
गैरआवासीय नेपाली संघ एनआरएनएको दशौँ अन्तराष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको पर्वतका कुल आचार्यले उमेद्वारी घोषणा गरेका छन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय संचालन गरिरहेका आचार्यले आफ्नौ गृहजिल्ला पर्वतमा आएर उम्मेदवारी घोषणा गरेका हुन । अघिल्लो अधिवेशनमा...}
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका उम्मेदवार कुल आचार्यले आफू निर्वाचित भएमा संघको सदस्य संख्या पाँच लाख पुर्याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। अहिले संघको सदस्य संख्या एक लाखभन्दा बढी रहेको छ।
जीएनएनसँग कुरा गर्दै आचार्यले थप मुलुकहरुमा संघको शाखा विस्तार गर्ने त...}
हैटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छोड्न प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्यामा उनको संलग्नताबारे छानबिन भइरहेकोले प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो ।
प्रधानमन्त्री हेनरीबिरूद्ध अभियोजनकर्ताले मुद्दा चलाउने तयारी गरिरहेका छन् । राष्ट्रपतिको हत्याका मुख्य शंकास्पद...}
बार्सिलोना - गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले राजनीतिक दवावमा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन प्रक्रिया रोक्न पत्र पठाएको बताएका छन् । उनले यसविरुद्व अदालत जाने चेतावानी समेत दिएका छन् ।
एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी...}