बागलुङ- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारी खटाउँदा बागलुङमा लापरबाही भएको पाइएको छ। जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडाध्यक्षका उम्मेदवार भैसकेको व्यक्तिको नाम समेत मतदान केन्द्रमा खटिने कर्मचारीको विवरणमा प्रकाशित गरेपछि यसले बागलुङमा हलचल मच्च...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाका विभीन्न स्थानमा स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कार्यकर्तालाई दुई दिन भित्र आफ्नो उम्मेदवार फिर्ता लिई आधिकारी उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको छ । नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीतबहादुर शेरचनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै दुई दिन...}
बागलुङ- पाँच दलीय गठबन्धन बागलुङ नगरको चुनावी अभियान बानपा—१० भकुण्डेमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले भकुण्डको पर्यटन विकासका आफुले योजनावद्ध रुपमा काम गर्ने बताए । उनले भकुण्डेलाई गन्तव्यको रुपमा विकास गर्नका लागि पहिलो सडक पू...}
बागलुङ- नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी सभा तथा घरदैलो कार्यक्रम बुधवार वडा नं. ४ तंग्रामका विभिन्न स्थानमा सम्पन्न भएका छन् ।
चुनावी सभामा बोल्दै एमाले गण्डकी प्रदेश कमिटि सदस्य राम बहादुर जिसीले पाँचतिर फ...}
बागलुङ- पाँच दलीय गठबन्धनको काठेखोलामा चुनावी सभा धम्जामा सम्पन्न भएको छ । काठेखोला—३ मा आयोजित चुनाव सभामा बोल्दै गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले जनप्रतिनिधि निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा आफुले पाउने सेवा सुविधा सामाजिक काममा लगाउने बताए । ‘म गाउँपालिका अध्यक...}