बागलुङ- मुलुककै एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो ।
पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको...}
काठमाडौं–नेपाली कांग्रेसका युवा नेता दक्ष पौडेलले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष भएर काम गरिसकेका पौडेलले खसआर्य तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाएका छन् ।
कांग्रेसलाई आम कांग्रेस...}
बागलुङ- नेपाल निजामती कर्मचारी युनियन बागलुङका गाउँ नगरपालिका तहमा आफ्नो संगठन विस्तारलाई तिब्र बनाएको छ । जिल्ला तहको अधिवेशन नजिकिए सँगै युनियनले स्थानिय तहमा पनि अधिवेशन संचालन गरेको हो । संघियता लागु भए सँगै यो पहिलो प्रयास हो । युनियनले जैमिनी नगरपालिकामा रामकृष्ण पौडेलको अध्यक्षतामा ९ सदस...}
गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले नेपाली काँग्रेसको १४ औं महाधिवेसनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने महाधिवेसनमा आफुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने मन्त्री कँडेलले बताए ।
नेपा...}