नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले टुकनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल चय...}
बागलुङ-नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य हरिलाल सुवेदीका पिता स्व. भागिरथ सुवेदीको सम्झनामा शुक्रबार ताराखोलामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. सुवेदीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा काँग्रेस ताराखोला गाउँपालिका–५ ले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
काँग्रेसका क्रियाश...}
काठमाडौं - प्रहरीबाट पक्राउ पुर्जी जारी भएपश्चात नायक पल शाहले आफ्नो बचाउमा विभिन्न अडिओहरू सार्वजनिक गरेका छन् । नाबालिग गायिकालाई आफूविरुद्ध आफ्नै साथीहरूले उक्साएको भन्दै उनले संवेदनशील विषयमा कुराकानी भएका अडिओ बाहिर ल्याएका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै पलले आफूविरुद्ध गायिकालाई प्रयोग गरेर...}
बागलुङ- राष्ट्रिय सूचना आयोगको सचिव तथा बागलुङका पूर्वप्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले उनलाई सम्मान गरेको हो ।पाण्डेलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाको लागि जग्गा प्राप्तिमा महत्वपूर्ण सहयोग गरेकोले महासंघले कदरपत्र र दोसल्लाले सम्मान गरे...}
नारायण रिजाल- दरमखोलाको मध्यभागमा फलामे रडलाई पानीको छल्काले हानिरहेको छ । वारी पारी फाउण्डेशन तयार पारिएको छ । एकतिरको भागमा फलामे रडसँग बुनेर पिल्लर ठड्याएको छ । एकापट्टीको तल्लो भागमा ढलान गरिए पनि माथिल्लो भागको रडमा पानिको छल्काले हानेर खिया लागिसकेको छ । खोलाको किनारमा राखिएका निर्माण सामाग्री...}