नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले आफ्नो पहिलो जोड भनेकै सार्वजनिक शिक्षालाई सुधान गर्ने रहेकाे बताएका छन । पौडेलले अहिलेको आवश्यकता भनेकै शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने रहेका कारण आफुले पनि पहिलो प्राथमिकतामा राखेको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आय...}
नेपाली काँग्रेस बागलुङको जिल्ला अधिवेशनमा ५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । पुन हुने निर्वाचनमा सभापतिका उम्मेदवार द्रोर्ण कुँवरले जगदिशचन्द्र उपाध्यायलाई समर्थन गरेको बताईएको छ । पहिलो चरणको निर्वाचनमा कुँवर उपाध्याय र...}
बागलुङ- नेपाली काँग्रेसको बागलुङ जिल्ला सभापतिका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार देखी बागलुङ सदरमुकाममा सुरु भएको अधिवेशनमा सभापतिका लागि तिन जनाले उम्मेदवारी दिएका छन । जिल्लाको नेतृत्व लिनका लागि पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, जित शेरचन र दोण्र्र कुँवरले उम्मेदवारी दिएको...}
राजन रेग्मी - विहिबारबाट ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बागलुङमा पनि सुरु भएको छ ।
प्रत्येक वर्षको नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान स...}
बागलुङको दक्षिण कुश्मीसेरामा जैमिनी महोत्सव गरिने भएको छ । सहारा युवा क्लवको आयोजनामा आगामी पुष २६ गतेदेखि माघ ३ गतेसम्म महोत्सव गरिने क्लवका अध्यक्ष सुरेश सुनारले बताए । महोत्सवमा मेयरकप खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको छ । भलिवलमा प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ...}