बागलुङ- दृष्टिविहीन अमिट केसीले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन । यस अघि दुई पटक सम्म सगरमाथा चढ्ने प्रयास गर्दा पनि विभिन्न कारणले असफल भएका केसी यस पटक भने आरोहण गर्ने अठोट लिएका छन । केसीले आईतबार बागलुङमा पत्रकार सम्मेलन गरि यस पटकको प्रयासमा आफु शिखरमा पुग्न सफल हुने दाब...}
बागलुङ- लामो समय पछि धौलागिरी अस्पताल बागलुङमा शव बाहन आएको छ । विगतका वर्ष नै खरिद प्रक्रियामा रहेता पनि विविध कारणले ढिलाई भएको थियो । बागलुङ नगरपालिकाको पहलमा ल्याईएको शवबाहन शनिबार धौलागिरि अस्पताललाई हस्तान्तरण गरिएको छ । विगतमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामीको दाहस...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) ले निर्वाचन लक्षित कार्यक्रम तय गरेको छ । सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन तोके सँगै काँग्रेसले प्रदेश क्षेत्र अन्तरगतका १८ वटै वडामा निर्वाचन लक्षिण कार्यक्रम संचालन गर्ने भएको हो ।
प्रदेश समितिको...}
नेपालकै ऐतिहासिक शक्तिपिठको रुपमा रहेको बागलुङ कालिका भगवती मन्दिरमा अब देखी ‘क्युआर कोड मार्फत भेटि चढाउन सकिने भएको छ । प्रभु बैंक लिमिटेडको सहयोगमा मन्दिर परिसरमा आधुनिक बैंकिङ प्रणाली क्युआर कोडको सुरुवात गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि दान दक्षिणा एवं भेटि...}