बागलुङ- गलकोटमा प्रथम मेयर कप खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता र विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रथम मेयर कप खुल्ला पालिकास्तरीय पुरुष भलिवल प्रतियोगितामा गलकोट नगरपालिका र ताराखोला गाउँपालिका बीच भएकोे खेलमा गलकोट नगरपालिका दोश्रो चरणमा प्रवेश...}
बागलुङ- जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको प्रभाव र समस्याबारे बागलुङमा छलफल भएको छ । विश्व खाद्य कार्यक्रम र गण्डकी प्रदेशको योजना आयोगले बुधवार बागलुङमा गरेको कार्यक्रममा जलवायु परिवर्तन र यसले कृषि क्षेत्रमा पारेको प्रभावबारे छलफल र चर्चा गरिएको हो । पुनरुत्थानशिलता विश्लेषण तथा जिव...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले अघिल्लो साता देखी संचालन गरेको जनतासंग नेपाली काँग्रेस अभियान तिब्रता पाएको छ । अभियान बुधबार जिल्लाको काठेखोला गाउँपालिका–६ विहुँ बागलुङ नगरपालिका–८ सिगाना, र जैमिनी नगरपालिका–६ अर्जेवामा सम्पन्न भएको छ । स्थानिय तहको निर्वाचन नजिकिए सँगै काँग...}
बागलुङ- नेकपा माओवादी केन्द्र जिल्ला कमिटि बागलुङका सचिवालय सदस्य नविन कंडेल सहित काठेखोला केही कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ५ र ६ ले बुधवार बिहुँकोटमा आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी छोडेर एमाले प्रवेश ग...}
पोखरा- आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाएको छ ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाज परिवर्तनका निम्ती संचार माध्यमको भुमिका महत्वपुर्ण...}