बागलुङ- बुधबार राती जिल्लाको बडिगाड गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता विच झडप भएको छ । विहिबार नेकपा एमाले बडिगाड गाउँपालिका अध्यक्ष कमलराज आचार्यले एक प्रेस विज्ञप्ती जारी गर्दै मौन अबधीको समयमा नेपाली कांग्रेसको समूहले नेकपा एमालेका गाउँपालिकाका उम्मेदवार सहितको सम...}
बागलुङ- बागलुङको काठेखोला गाउँपालिकामा वडा नं.–३ धम्जाको मतदान केन्द्रमा खटिएका सहायक निर्वाचन अधिकृत दलका नेता सँग ध्यान र योगा गरेको तश्विर सामाजिक सञ्जालमा बाहिरिएको छ । ध्यान र योग गरेको तश्विर बाहिरए सँगै आचरसंहिता विपरित दलका नेता सँग साँठगाठ गरेको खुलसा आएको छ ।
लक्ष्मी मावि सायक...}
बागलुङ- गलकोटमा स्वतन्त्र उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलकोट नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई इलाका प्रहरी कार्यालय गलकोटले नियन्त्रणमा लिएर ६ घण्टापछि छोडेको छ ।
बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका वडा नम्बर ९ विरकोटमा उम्मेदवारले आचारसंहिता...}
आउँदो शुक्रबार स्थानिय तहको निर्वाचन हुँदै छ । निर्वाचनका लागि सवै मतदान केन्द्रमा तयारी पुर्ण भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा मतपत्र पुर्याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटिइ सर्वललिय बैठक बसेर प्रत्येक मतदान केन्द्रमा काम अगाढी बढाएको छ । मतदान अधिकृत लगायतको टोली स...}