बागलुङको काठेखोला गाउँपालिमा वडा नम्बर –१ बाट नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनको साझा उम्मेदवार वडा नम्बर १ का निर्वतमान अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका खड्क थापा ९ सय १५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले अध्यक्षका प्...}
बागलुङ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका जय बहादुर केसी विजयी भएका छन । पाँच दलिय गठबन्धनका सझा उम्मेदवार केसीले नेकपा एमालेका दुर्गे सार्कीलाई जम्मा ८ मतले पछि पार्दै विजयी भएका हुन । औपचारीक घोषणा हुन बाँकी रहेपनि केसीले कुल ४७४ मत प्राप्त गरेका छन भने सार्कीले ४६६ मत प्राप्...}
बागलुङका आठ स्थानिय तहमा गठबन्धनका उमेदवारहरुले अग्रता कायम गरेका छन् । १० स्थानीय तह मध्ये मत गणना सुरु भएका ८ पालिकामा गठबन्धनका उमेदवारहरुले अग्रता कायम राखेका छन् ।
बागलुङ नगरपालिकामा १००० मत गणना गर्दा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वसन्त कुमार श्रेष्ठले ५८७ मत प्राप्त गरेका छ...}
जिल्लाको निसीखोला गाउँपालिका—१ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चन्द्रसिंह राम्जाली विजयी भएका हुन् ।
उनले नेकपा एमालेका थमबहादुर घर्तीलार्य जम्मा ३७ मत अन्तरले पराजित गरे । रामजालीले ६५५ मत प्राप्त गरका छन्...}
बागलुङ नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता रहेको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । २ सय मतगणना हुँदा श्रेष्ठले १ सय ११ मत ल्याएर अग्रता लिएका हुन् ।
मेयरमा नेकपा एमालेका जनक पौडेलले ५७ मत ल्याएका छन् । उपमेयरम...}