बागलुङ- जिल्लाको बडिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जना मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार साँझ बडिगाड गाउँपालिका–१ बेतनीमा रहेको निर्माणाधिन जिमि सक्नियर खानेपानी तथा सरसफाई आयोजनमा काम गर्ने कामदारको भिर बाट लडेको...}
बागलुङ - मंगलबार राति देखी परेको अविरल वर्षा सँगै जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्ष लगायत जिल्लाको निसीखोला, तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत...}
बागलुङ - नेपाली काँग्रेस बागलुङले ४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, र गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस&r...}
बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा पुललगायत निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । यसबाट स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या भएको छ ।
आगामी चैत महिनामा निर्माणाधीन १२ पुलको ठेक्का सम्झौताको थपिएको समयसीमा सकिँद...}
बागलुङ-
पछिल्लो समयमा भलिबल खेल प्रति युवाहरुको आर्कषण बढ्दै गए सँगै जिल्लाको गलकोटमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को अवसर मा २ लाख रुपैयाँको प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्वितीय हुन...}