बागलुङ : वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद...}
बागलुङ - जिल्लामा सवै स्थानिय तहहरुले आफ्नो मातहतमा रहेका स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मापन गर्न थालेका छन । नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गरिरहेका सेवा तथा स्वास्थ्य संस्थाहरुमा हुनुपर्ने न्युनतम मापदण्डको अवस्थाका बारेमा मापन गर्न थालेका हुन । न्य...}
बागलुङ- बागलुङ जेसिजले सुरु गरेको जेसिज सप्ताह शनिबार देखी सुरु भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि सप्ताहव्यापी कार्यक्रम संचालन गर्ने भएको छ ।
शनिबार सप्ताहको उद्घाटन तथा युवा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घाटन बागलुङ नगरपािलकाका नगरप्रमुख...}
बागलुङ- नेपाल मगर बिद्यार्थी संघ बागलुङको ११ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनकाे उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले मगरहरुको पहिचान बढाउने र राज्यका हरेक क्षेत्रमा मगरको बाहुल्यता बढाउनु पर्ने बताएका छन् । उनले मगरको उपस्थिति बढाउन युवा तथा विद्यार्थीले अभियान...}
बागलुङ- बागलुङ नगरपालिकाले संचालन गरेको सेवा प्रवाह घुम्ती शिविर शुक्रबार देखी सकिएको छ । गत साउन २९ गते वानपा –११ रायडाँडाबाट सुरु भएको शिविर ३ चरणमा संचालन गरिएको थियो । पहिलो चरण भकुण्डे र रायडाँडा दोस्रो चरणमा बलेवा क्षेत्र र तेस्रो चरणमा तित्याङ, सिगाना र वडा नं. ५,६ ७ मा शिविर संचालन गरि...}