एजेन्सी - टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् ।
रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर एक कुश्मिसेरामा सोमबारबाट सञ्चालन भैरहेको दोस्रो दिन विभिन्न कार्यक्रमहरु भएका छन् । महोत्सवको दोस्रो दिन मंगलबार खुल्ला उपमेयर कप महिला भलिबल प्रतियोगिता, बि लेभल डबल ब्यामिन्टन लगायतका खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।
मंगलबार खुल्ला उ...}
संगम घर्तीमगर - जिल्लाको बागलुङ नगरपालिका—११ रायडाँका स्थानीयलाई खानेपानीको सहज पहुँच पु¥याउन सुरु भएको रायडाँडा खानेपानी आयोजना २२ वर्ष भयो ।
सामान्यतया खानेपानी आयोजनाहरु २० वर्षको लागि त्यहाँको जनसंख्या र मागलाई थेग्नेगरी डिजाइन गरिन्छ । तर रायडाँडा खानेपानी आयोजना भने २२ वर्ष प...}
बागलुङ,- यतिबेला देशका विभिन्न राजनितिक दलको अधिवेशनहरु चलिरहेको छ । केही ठुला राजनितिक दल काँग्रेस एमाले र माओबादी र राप्रपा लगायतका राजनितिक दलले केन्द्रीय अधिवेशन टुंगाएका छन । नेकपा एमालेको भने यति बेला जिल्ला अधिवेशन भै रहेको छ । जिल्ला अधिवेशन चलिरहँदा विभिन्न उमेर समुहका नेता तथा...}
बागलुङ- नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित भएका छन् । कार्यबहाक अध्यक्ष समेत रहेका प्रतिस्पर्धि कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ३ सय २९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि कृष्ण पाठकले २ सय २८ मत पाएका छन । अर्का प्रतिस्पधि मेहरसिंह...}