बागलुङ- लोप हुन लागेको भजन संरक्षण र धार्मिक पर्यटनलाई बढवा दिनका लागि बागलुङमा राष्ट्रिय लोक भजन महोत्सवको आयोजना गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुँले स्थित श्रीधराचार्य शालग्राम सङ्ग्राहलयमासम्म प्रथम राष्ट्रिय लोक भजन महोत्सव आयोजना गर्न लागिएको छ । मंसिर २४ गते देखि २८ गते स...}
काठमाडौ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिका चार आकांक्षी नमिल्ने अवस्था भए आफू पार्टीबाटै बिदा हुन सक्ने बताएका छन् ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेको नेता डा. रामशरण महतले जानकारी दिए ।
“सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट ब...}
बागलुङ- ढोरपाटन नगरपालिकाको भूजिखोलाको किनारमा बसिरहेकी छलिमाया सुनार बर्खाको समयमा बत्ति गयो भने पोहोरको कालोरातलाई सम्झन्छिन् । ‘बर्खा लाग्दा जाडै भएपनि बरु आगो तापेर बस्ने थियौँ, बर्खाको समयमा पानी पर्यो र बत्ति गयो भने सारै डर लाग्छ ।’ छलिमाया भन्छिन् ‘पोहोरको बाढीले घर,...}
बागलुङ- आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काँग्रेस बागलुङका पुर्व सभापति प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
संविधान सभा सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल मार्फत आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन । बागलुङ काँग्रेसको सभापत...}
बागलुङ- मुलुककै एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो ।
पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको...}