गैरआवासीय नेपाली संघ एनआरएनएको दशौँ अन्तराष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको पर्वतका कुल आचार्यले उमेद्वारी घोषणा गरेका छन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय संचालन गरिरहेका आचार्यले आफ्नौ गृहजिल्ला पर्वतमा आएर उम्मेदवारी घोषणा गरेका हुन । अघिल्लो अधिवेशनमा...}
मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउ पत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउ पत्र पेस गर्न समय तोकेको थियो ।
विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइ...}
शेर बहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना वितिसक्दा पनि काम प्रभावकारी नभएको भनी आलोचना शुरु भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले प्रगतिका १५ बुँदे सूची सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका हुन् । केही संचारमा...}
बागलुङ– नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा तहको अधिवेशन सकिएसँगै यतिबेला गाउँ र नगरपालिका स्तरको अधिवेशनको सरगर्मी बढेको छ । उम्मेदवारी घोषणा गर्नेक्रम पनि जारी रहेको छ । जिल्लामा सबैको केन्द्र विन्दु रहेको बागलुङ नगरपालिकाको सभापतिका लागि युवा नेता उमाकान्त शर्मा ‘बा...}
नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले नेकपा एमालेको पार्टी एकतालाई जोगाई राखेमा नयाँ पार्टी बनाएका वरिष्ठ नेता माधव कुमार नेपाल पुन एमालेमै ओत लाग्न आउने दाबि गरेका छन ।
नेकपा एमाले बागलुङले विहिबार बागलुङमा बजारमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेल...}